काउली खेति प्रविधिको जानकारीलाई निरन्तरता दिँदै आज हामीले यसमा लाग्ने रोग र तिनका उपचारका बारेमा जानकारी दिँदै छौँ। बेर्ना कुहिने, अल्टरनेरिया, डाउनी मिल्डयु, डाँठ कुहिने काउलीमा देखिने मुख्य रोगहरु हुन्। कतिपय रोगहरूका लक्षण उस्तै उस्तै देखिने भएपनि त्यो रोग लाग्नुको कारण भने फरक हुने हुँदा त्यस्को सहि पहिचान गरि समयमै त्यस्को उपचार गर्न जरूरी हुन्छ। काउलीमा कुन रोगलाग्दा कस्ता लक्षण देखिन्छन् र त्यस्को उपचार गर्ने विधि कस्तो हुन्छ जानौँ न त।

प्रतिक्रिया

सम्बन्धित ख