BREAKING
नेपालकाे पर्यावरणीय कृषिकाे मार्गचित्र माथि दोश्रो राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न | चितवन महाेत्सवमा पर्यावरणीय कृषिकाे पैरवी | 'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर |

देशकाे कुल भूभागकाे ७ प्रतिशत र खेतीयाेग्य जमीनकाे २५ प्रतिशत भूभाग बाँझाे राखेर हाम्राे देश अरबाैकाे कृषि सामग्री अायात गरिरहेकाे छ । नेपाली हरेक भान्सामा हरेक छाक अायातित खाध्यान्न खान विवश छन्। हामीले भाैगाेलिक विविधतालाई जहिल्यै अाफ्नाे चुनाैतिकाे रूपमा प्रस्तुत गर्छाैँ तर त्यहि भाैगाेलिक विविधताकाे उपयाेग गरेर धेरै देशले कृषिमा छलाङ मारेका छन्। देशकाे धेरै जमीन जमीनदारकाे हातमा छ भने अाधा भन्दा धेरै किसानकाे जमिन ०.५ हेक्टर भन्दा कम छ। यदि नयाँ भू उपयाेग निति ल्याउने हाे , सबै बाँझाे जमीन उपयाेग गर्ने र खेति याेग्य जमीनमा पल्टिङ गर्न बन्देज गर्ने हाे भने सायद हाम्राे थालमा भारत काे चामल र तरकारीकाे सट्टा स्वदेशी चामल र तरकारी हुन्थ्याे कि ?

प्रतिक्रिया

सम्बन्धित ख