काउली बन्दा लगाउने समय सुरु भएसँगै यसको खेति प्रविधिका बारेमा थुप्रै जिज्ञासाहरू आईरहेका छन्। यस्ता जिज्ञासाहरु मेटाउनकालागि हामिले हरेक दिन काउली बन्दा खेति प्रविधिसँग सम्बन्धित जानकारी पोस्ट गरिरहेका छौँ। आज भने काउली बन्दामा लाग्ने किरा र त्यसको उपचारका बारेमा जान्कारी दिँदै छौँ। लाही, बन्दा पुतली, रातो कमिला र फेद कटुवा काउली बन्दामा देखिने मुख्य कीराहरू हुन्। सुरूवातमा सामान्य क्षति देखिएपनि समयमै यस्को सहि पहिचान र उपचार हुन नसके यसले पुरै बालीनै सखाबसम्म पार्न सक्दछ।