BREAKING
नेपालकाे पर्यावरणीय कृषिकाे मार्गचित्र माथि दोश्रो राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न | चितवन महाेत्सवमा पर्यावरणीय कृषिकाे पैरवी | 'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर |

याे बर्ष तिहार मलमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । नेपालमा मखमलि र सयपत्री फुलकाे तिहारमा अत्याधिक खपत हुने गर्छ । प्राय फुल तिहार अगाबै फुलिसक्ने भएकाले बजारमा फुलकाे अभाब हुने देखिन्छ तर व्यवसायीहरू स्वदेशी उत्पादनले नै फूलकाे माग धानिने बताउदै आएका छन। तिहार किसानहरूले सयपत्री फूल फुल्ने समयभन्दा पछि रहेकाेले फुल फुलेर खेर जाने सम्भावना अत्याधिक देखिएकाे हाे।

तर पुष्प व्यवसायीहरु भने समय अनुमान गरेरै फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०/२२ दिन पछाडि धकेलिए पनि फुलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख