भारतबाट प्याजको निर्यात रोकिएपछि नेपालमा प्याजकाे हाहाकार छ । कतै कतै पाइएपनि मुल्य अचाक्ली महँगो छ ।

भारतबाट २९ भदौदेखि प्याज आउन छाेडेपछी नेपालमा प्याजकाे अभाब हुन थालेकाे हाे।

व्यापारीहरुसँग स्टक रहेकाे प्याज अलिअलि पाइयता पनि महँगोमा बिक्री गरिरहेकाे खुद्रा ब्यापारीले बताउँछन्। १ किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जुन अघिल्लाे दिनकाे भन्दा १६ रूपैयाँ बढि हाे ।

आयात राेकिएकाे बहानामा बजारमा कृतिम अभाब गराइ मुल्य अत्याधिक बढाइएकाे खुद्रा ब्यापारी काे ठम्माइ छ ।

यसैगरि २०१९ मा पनि भारतले प्याजको निर्यात ठप्प पारेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित ख