BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

साेलुखुम्बुका विभिन्न महिला समूहहरुले साेलुखुम्बुकाे रैथाने स्वादलाइ काठमान्डाै उपत्यकामा लिएर आएका छन् । सामाजिक सेवा अध्ययन केन्द्र, रुट अफ लाइफ, हसेरा, साेलु सिस्टर र रैथाने काे सहकार्यमा सगरमाथा मिलिजुलि साना किसान महिला कृषि सहकारी संस्थाले ललिपूरमा विभिन्न खाना पस्किँदै छ । मिति २०८१ कार्तिक २४ र २५ गते सञ्चालन हुने कार्यक्रमलाइ साेलु फुड फेस्टिभल नाम दिइएकाे छ । उक्त फेस्टिभलमा फाल्गी, रिक्कुर, सु-चिया, मकैकाे सेल राेटी, रिल्दुक, फापरकाे राेटी, दुध राेटी, मकैकाे राेटी लगायतका रैथाने खानाकाे स्वाद लिन सकिन्छ । कार्यक्रम रैथाने कुपन्डाेलमा सञ्चालन भैरहेकाे छ ।

फाेटाे : प्रदिप नेपाल

प्रतिक्रिया

सम्बन्धित ख