चालु आर्थिक वर्षमा साउनदेखि वैशाख मसान्तसम्म भित्र मात्रै बिभिन्न देशबाट नेपालमा ४४ अर्ब ६८ कराेड ७ लाख २ हजार रूपैयाँकाे धान तथा चामल भित्रिएकाे भन्सार विभागले जनाएकाे छ।

कृषि मन्त्रालयले धानकाे उत्पादनमा वृद्धि भएकाे प्रतिवेदन सार्बजनिक गर्दै गर्दा ४९ लाख २१ हजार ४१८ केजि धान तथा चामलकाे आयात भएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर