BREAKING
न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार | कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल सम्पन्न | दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न |

आर्थिक बर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत आज सार्बजनिक गरिएको छ। राष्ट्रपतिले बजेट अध्यादेश ल्याएपछि नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्नु भएको हो।

आगामी वर्षको लागी कुल १६ खर्ब ७४ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्बजनिक गरिएको हो। यो बर्ष कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो कुल बजेटको २.७३ प्रतिशत हो। चालु बर्षमा कुल बजेटको २.८ प्रतिशत अर्थात ४१ अर्ब ४० करोड बजेट कृषि क्षेत्रमा छुट्टाइएको थियो। यो वर्षको कृषि बजेट अघिल्लो वर्षको तुलनामा ८.९ प्रतिशतले बढि हो।

सरकारले आगामी वर्षको बजेटमार्फत मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ, जुन अघिल्लो वर्षको भन्दा १ अर्बले बढि हो

प्रतिक्रिया

सम्बन्धित ख