बटनिङ्ग र राइसिनेस काउलीमा देखिने विकृतिहरू हुन्। काउलीको कर्ड कोपी सानो गुच्चा वा मट्याङ्ग्रा जस्तो फुलनुलाई बटनिङ्ग भनिन्छ। यसको कारण माटोमा चिस्यानको मात्रा कम भएर, नाईट्रोजनको मात्रा कम भएमा, अगौटे जात ढिला लगाएमा यो समस्या देखिन्छ। काउलीबालीमा कोपीबाट फुलका डुकु पलाउने अवस्था नपुग्दै ससाना कोपिलाको वृद्धि हुनुलाई राईसिनेस भनिन्छ। यसरि काउलीमा निस्किएका मसिनाझसहरूले काउलीलाई अनाकर्षक बनाई बजार भाउमा असर पुर्याउँछ।#ubjani#vegetables#cauliflower#food#disorder#facts#agricultureknowledge#dailyagriculture

प्रतिक्रिया

सम्बन्धित खवर